+
+

असुली गरेर स्पेन लैजाने गिरोहविरुद्ध मानव तस्करीमा हुनसक्छ अनुसन्धान

गौरव पोखरेल गौरव पोखरेल
३ घण्टा अगाडि
0

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनको ३० चैत २०८० मा भएको संशोधनले मानव तस्करीलाई परिभाषित गरेको छ । त्यसविपरितको कसुर गरेको पुष्टि भए ७ देखि १० वर्षसम्म कैद हुनसक्छ ।

घुस डिलको आरोप लागेपछि प्रश्नको घेरामा दुई मन्त्री

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
३ घण्टा अगाडि
0

आरोपित मन्त्रीद्वय गुप्ता र अधिकारी मौन छन् । यो मौनतालाई उनीहरूको नैतिकता र सरकारको सुशासनप्रतिको प्रतिवद्धतासँग जोडेर प्रतिनिधिसभामा प्रश्न उठेको छ ।

भारतमा मजदुरी गरेर पक्की घर बनाएकी कमलाको छाउगोठमा गयो ज्यान

जनक विष्ट जनक विष्ट
४ घण्टा अगाडि
2

कमलाले श्रीमानसँगै भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् । तर, उनी रजस्वला हुँदा छाउगोठमा सुतिन्, त्यहीँ सर्पले डस्दा उनको ज्यान गयो ।

३ सन्तान जन्माउने नीतिमा युवाको प्रश्न- सरकारले जिम्मा लिन्छ ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
४ घण्टा अगाडि
0

तीन सन्तान जन्माउने सरकारी नीति व्यवहारमा तब सम्भव हुन्छ, जब राज्यले गुणस्तरीय शिक्षा, समावेशी स्वास्थ्य सेवा र रोजगारी सुनिश्चित गर्छ ।

पार्टी प्रमुखबारे बोल्यो कि पोल्यो

बिनु सुवेदी बिनु सुवेदी
४ घण्टा अगाडि
2

कांग्रेसले अनुशासनका नाममा १८ जनालाई कारबाही गरेको छ । एमालेमा नेतृत्वमाथि प्रश्नै गर्न छुट छैन । माओवादीमा आलोचना गर्दा आफैं आलोचित हुनु पर्ने अवस्था छ । एकीकृत समाजवादीले अध्यक्षमाथि प्रश्न गर्दा स्पष्टीकरण सोधेको छ ।

अधिकारीको झल्को दिने पौडेलको मौद्रिक नीति

भुवन पौडेल भुवन पौडेल
४ घण्टा अगाडि
0

पौडेलले ल्याएको यो पहिलो मौद्रिक नीति यसअघिका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको पहिलो मौद्रिक नीतिकै झल्को दिने किसिमको छ ।

समाचार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

काठमाडौं महानगरको बजेट: खर्च आधा, विनियोजन दोब्बर

चालू आवमा १३ अर्ब ४ करोड मात्रै बजेट खर्च गर्न सकेको काठमाडौं महानगरले आगामी वर्षका लागि त्यसमा दोब्बरले वृद्धि गरी २५ अर्ब ७६ करोडको  बजेट ल्याएको छ । 

काठमाडौं महानगरको बजेट: खर्च आधा, विनियोजन दोब्बर
कर्पोरेट

निक्की र गोवा चेम्बरबीच सम्झौता, लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्ने

‘कर्पोरेट पे’ मार्फत ११ खर्बभन्दा बढीको कारोबार फर्स्योट

एनआईएमबीका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट

नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला भोलिदेखि, एकै छतमुनि ३० भन्दा बढी शीर्ष विश्वविद्यालय

हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणी लिटिल एन्जल्स स्कुल

सिद्धार्थ बैंकका ग्राहकले ‘बबरमहल भिलास’ मा १० प्रतिशत छुट पाउने

प्रभु बैंक सञ्चालक समिति अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

सबै

प्रदेश समाचार

कभर स्टोरी

बिस्तारै खाना खानुको फाइदा र विज्ञानको दृष्टिकोण

बिस्तारै र विचारपूर्वक खाना खानुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । टिभी हेर्दै वा मोबाइल...

बिस्तारै खाना खानुको फाइदा र विज्ञानको दृष्टिकोण

खेलकुद

अन्तर्राष्ट्रिय